Jul 24 2026

Jul 24 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

अमेरिका र चीनका राजदूत नियुक्त

राष्ट्रपति रामचन्द्र पौडेलले अमेरिका र चीनका लागि राजदूत नियुक्त गरेका छन् । 

चीनका लागि कृष्णप्रसाद ओली र अमेरिकाका लागि लोकदर्शन रेग्मीलाई राजदूत नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ ।

मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति पौडेलले ओली र रेग्मीलाई आइतबार राजदूत नियुक्त गरेका हुन् । यसअघि नै ओली र रेग्मीको संसदीय सुनुवाइ भई अनुमोदन समेत भएको थियो । 

r(10).jpg