Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

नेपालमा सूचीकृत भयो 'टिकटक', दर्ता नम्बर ३

नेपालमा पहिलो पटक आधिकारिक रूपमा सामाजिक सञ्जाल टिकटक सूचीकृत भएको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका अनुसार मंगलबार नेपालमा आधिकारिक रूपमा सामाजिक सञ्जाल टिकटक सूचीकृत भएको हो । मंगलबारबाट सञ्चार मन्त्रालयमा सूचीकृत भएपछि अब टिकटकले कानूनी वैधानिकता पाएको छ ।

टिकटकको दर्ता नम्बर ३ भएको छ ।  दर्ताको एक नम्बरमा भाइबर छ । २ नम्बरमा वाईटक छ भने टिकटकको रजिस्ट्रेसन नम्बर ३  बनेको हो ।

नेपालमा हुने सामाजिक सञ्जाल सूचीकृत हुनुपर्ने कानूनी मान्यता छ ।