Jun 05 2026

Jun 05 2026 | शुक्रवार, जेठ २२ गते २०८३

पुष्प मेलाको प्रदर्शनीमा राखिए थरी–थरीका फूलहरु (फोटोफिचर)

१७ औं गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी सुरु भएको छ ।

Photos (18).jpg

 फ्लोरिकल्चर एशोसिएसनले आइतबारदेखि फूलको प्रतियोगितात्मक प्रदर्शनी सुरु गरेको हो।

Photos (13).jpg

एशोसिएसनले पुष्प व्यवसायको व्यवसायीक विकास विस्तार तथा प्रवर्द्धन गर्ने उद्देश्यले २०५१ सालदेखि लगातार रुपमा पुष्प मेला र प्रदर्शनीको आयोजना गर्दै आएको छ ।