Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

अमेरिकासँगको दोस्रो खेल सुपर ओभरमा

अमेरिकासँगको ट्वान्टी–२० शृंखलाअन्तर्गत दोस्रो खेल सुपर ओभरमा पुगेको छ । 

जीतका लागि १७१ रनको लक्ष्य पाएको अमेरिकालाई अन्तिम ओभरमा ७ रन चाहिएको थियो । सोमपाल कामीले अन्तिम ‌ओभरमा बल गरेका थिए । 

sompal.jpg

 घरेलु टिम अमेरिकासँगको ट्वान्टी–२० शृंखलाअन्तर्गत दोस्रो खेलमा नेपालले १७१ रनको लक्ष्य प्रस्तुत गरेको  थियो । टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १७० रन बनाएको हो ।