लमजुङ बेँसीसहर–चामेस्थित सडक किनारमा रहेका अक्टोपस झरना पर्यटकको रोजाइमा पर्ने गरेको छ ।
लमजुङको मर्स्याङ्दी गाउँपालिका– ४ च्याम्चेमा रहेको यो सुन्दर झरना पछिल्लो समय आन्तरिक र बाह्य पर्यटकको रोजाईमा परेको छ ।

यस झरना अन्नपूर्ण पदमार्ग हुँदै यात्रा गर्ने पर्यटकहरुको समेत रोजाइमा पर्ने गर्दछ।
तस्बिरः विराट न्यौपाने