Jun 05 2026

Jun 05 2026 | शुक्रवार, जेठ २२ गते २०८३

बिक्रीका लागि राखिएको ‘चङेरा’

दीपावली र छठमा पूजा र प्रसाद सामग्री राख्न प्रयोग गरिने बाँसको चोया र कप्टेराबाट बनेका चङेरा ।

शनिबार एकाबिहानै बर्दिबास–१४ स्थित साप्ताहिक हटियानजिक सडक पेटीमा आफूले बुनेका चङेरा पुछपाछ गरेर बिक्रीका लागि राख्न थाक मिलाउँदै बर्दिबास–१ का भोगेन्द्र मरिक र कोशिला मरिक डोम दम्पति ।

तस्बिरः  गोपालप्रसाद बराल