Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

तिहारलाई लक्षित गरेर व्यववसायिक रुपमा गरेको मखमली फूल खेती

दाङको घोराही उपमहानगरपालिका–१४ झिंगौरामा बिरेन्द्र खड्काले तिहारलाई लक्षित गरेर व्यववसायिक रुपमा गरेको मखमली फूल खेती ।

उनले विगत लामो समयदेखी फूल खेती गर्दै आएका छन् ।

तस्बिर : सुशीला ओली