Jun 04 2026

Jun 04 2026 | बिहिवार, जेठ २१ गते २०८३

काहीँँ नभएको जात्रा हाँडीगाउँमा!

काठमाडौँ महानगरपालिका–५ स्थित हाडिगाउँमा शुक्रबार  ब्रह्मा, विष्णु र महेश्वर भगवान्को  खट घुमाइने हाँडीगाउँको जात्रा ।

यहाँ  दसैँको कोजाग्रत पूर्णिमाको भोलिपल्ट काठमाडौँको हाँडीगाउँमा यो जात्रा मनाइँदै आएको छ ।

hadigaun jatra.png

हाँडीगाउँको जात्राले छुट्टै मौलिकता र विशेष पहिचान बोकेको छ । काहीँँ नभएको जात्रा हाँडीगाउँमा भन्ने पनि गरिन्छ।

तस्बिरः हरिराम भेटुवाल