Jun 05 2026

Jun 05 2026 | शुक्रवार, जेठ २२ गते २०८३

बञ्जी गर्दै एक युवती

 पर्वत सदरमुकाम कुश्माबजार र बागलुङको बलेवा जोड्नेगरी द क्लिफ नेपालद्वारा सञ्चालित बञ्जीजम्पमा हाम फालेर बञ्जी गर्दै एक युवती ।

पछिल्लो समय यहाँ बञ्जी र स्वीङ गर्ने पर्यटकहरुको संख्या बढ्दै गएको छ ।

LPS_PARBAT_JUMP.jpg

तस्बिर : लक्ष्मीप्रसाद सापकोटा