Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

चार हजार ४२९ मिटर अग्लो ठाउँमा रहेको शंख दह ताल

बारेकोट गाउँपालिका–४ पाटन क्षेत्रका रहेको प्रसिद्ध शाइक्वारी तीर्थस्थलभित्र रहेको शंख दह ताल ।

समुद्र सतहदेखि चार हजार चारसय २९ मिटर अग्लो ठाउँमा उक्त ताल रहेको छ ।

तस्बिरः हेमन्त केसी