Jul 22 2026
Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३
Shares
दाङ देउखुरीको राप्ती गाउँपालिका– ३ स्थित खुरुरिया गाउँका थारु समुदायको महिला शुक्रबार पितृ पूजा गरेको पित्तर सेलाउन राप्ती नदीमा जाँदै ।
थारु समुदायले परापूर्वकालदेखि दसैँको महानवमीका दिन पितृ पूजा गर्ने चलन छ ।
तस्बिरः कुलदीप न्यौपाने
© 2026 All right reserved to nepalraibar.com
Design & Developed By