Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

मौरिस हर्जोग पदमार्गको झोलुङ्गे पुल तर्दै गरेका पर्यटक

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूर्ण प्रथम हिमालको आधार शिविर पुगेर मौरिस हर्जोग पदमार्ग अन्तर्गत फुतफुते झरना नजिकैको झोलुङ्गे पुल तरेर नारच्याङ तर्फ फर्कदै गरेका पर्यटकहरु ।

अन्नपूर्ण हिमालका प्रथम आरोही फ्रान्सका मौरिस हर्गोजको नाममा सञ्चालन गरिएको यो पदमार्गमा पर्यटकको चहलपहल बढेको छ ।

तस्बिर : सन्तोष गौतम