Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

मुस्ताङमा स्याउको सुकुटी बनाउदै कृषक

मुस्ताङमा स्याउको सिजन सुरु भएसँगै स्याउबाट बन्ने कोसेलीका विभिन्न परिकार मध्यको स्याउको सुकुटी बनाउदै कृषक ।

स्याउको सुकुटीलाई आन्तरिक तथा बाह्य पर्यटकले कोसेलीको रुपमा लैजाने गरेका छन् ।

ST-Jomsom-Mustang-IMG_20241009_084659.jpg

तस्बिर : सुशील थका