Jun 05 2026

Jun 05 2026 | शुक्रवार, जेठ २२ गते २०८३

खोकनाको सिकाली जात्रा

ललितपुर महानगरपालिकाको वडा नं २१ स्थित खोकनामा हरेक वर्ष मनाइने सिकाली देवगणको जात्रा मङ्गलबार  सिकाली चौरमा मनाइँदै  गुठीयार । 

दसैँको घटस्थापनाको पर्सिपल्ट (आश्विन शुक्ल तृतीय तिथि)को दिनदेखि सुरु हुने  सिकाली  जात्रामा काली, विष्णु, भैरव, महादेव, रुद्रायणी, गणेश, हनुमान, कुमार, ब्रह्मा, इन्द्रायणी, महाकाली, कुमारी र वाराही देवगणका रूपमा छन् भने विभिन्न बाजा गाजा बजाउनेहरू सयौंको सङख्यामा छन् । तस्बिरः रत्न श्रेष्ठ