Jun 05 2026

Jun 05 2026 | शुक्रवार, जेठ २२ गते २०८३

ऐतिहासिक महाकाली नाच (तस्बिरहरु)

महाकाली नाच
मध्यपुर थिमि पोबुबाट प्रदर्शन भएको ऐतिहासिक महाकाली नाच शुक्रबार राति शङ्खधर चोकमा प्रदर्शन गर्दै कलाकार ।

महाकाली नाचमा महाकाली, महालक्ष्मी, देवी, सिंह, बेता , कवां,  भूतभैरव , ख्याक र माकको प्रतिकका १५ जना कलाकारबाट विभिन्न तालमा नृत्य नाचिन्छ ।

RS_KTM_IMG_20241005_093844.jpg

RS_KTM_IMG_20241005_093539.jpg

RS_KTM_IMG_20241005_093814.jpg

तस्बिर: रत्न श्रेष्ठ