Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

दशैँलाई लक्षित गरी मुस्ताङबाट ल्याउँदै गरिएका भेडा

दशैँलाई लक्षित गरी मुस्ताङको थासाङ गाउँपालिका–२  टाङछाराबाट म्याग्दीतर्फ ल्याउँदै गरिएका भेडाका बथान ।

चाडपर्वको समयमा मुस्ताङको हिमाली बुकीमा पालिएका भेडा, च्याङ्ग्राको माग अत्यधिक हुने गर्छ ।

तस्बिर: कमल खत्री