Jun 05 2026

Jun 05 2026 | शुक्रवार, जेठ २२ गते २०८३

मनाङ्गी पहिरनमा मिस नेपाल आश्माकुमारी केसी

हिउँचितुवा संरक्षण सचेतना कार्यक्रममा मनाङ आएकी मिस नेपाल आश्माकुमारी केसी समुन्द्री सतहदेखि तीन हजार तीन सय मिटर उचाइमा रहेको मनाङ ङिस्याङ गाउँपालिका-५ भ्राकामा मनाङ्गी पहिरनमा रमाउँदै ।

तस्बिर : नविन लामिछाने