Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

सर्लाही भन्सार कार्यालय परिसरमा थन्किएका विभिन्न घटनामा बरामद गरिएका सवारी साधन

चोरी, तस्करी तथा विभिन्न घटनामा बरामद गरी सर्लाही भन्सार कार्यालयमा राखिएका सवारीसाधन।

सुरक्षाकर्मीले बुझाएका सवारीसाधनहरुको लिलाम गर्न ढिलाई हुँदा करोडौँ मूल्य बराबरका सवारीसाधन भन्सार कार्यालय परिसरमा थन्किएका छन् ।

तस्बिर :विश्वनाथ ठाकु