Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

सांकेतिक माध्यमबाट पढाउँदै बहिरा शिक्षिका गौतम

महोत्तरी जिल्लाको गौशाला नगरपालिका–५ मा अवस्थित त्रिभुवन माध्यमिक विद्यालयमा बहिरा विद्यार्थीलाई सांकेतिक माध्यमबाट पढाउँदै बहिरा शिक्षिका सुधा गौतम।

तस्बिरः सञ्जीतकुमार मण्डल