गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ ।
कम्पनीले शाखा प्रबन्धक (सुपरिवेक्षक कनिष्ठ अधिकृत) र प्रशिक्षार्थी सहायकका लागि केहि संख्यामा कर्मचारी मागेको हो ।
जसका लागि एसईई उत्तिर्ण गरेको देखि स्नातक तह उत्तिर्ण गरेको साथै बैंक तथा वित्तीय संस्थामा अनुभव भएको हुनुपर्नेछ ।
कम्पनीका अनुसार ईच्छुक तथा योग्यता पुगेका व्यक्तिले असोज १७ गते भित्र आवेदन दिन दिनुपर्नेछ ।
