दोलखाको शैलुङ गाउँपालिकास्थित प्रसिद्ध पर्यटकीयस्थल शैलुङडाँडामा पुग्न सहजताका लागि निर्माण गरिएको ग्रेटवाल ।
यो ग्रेटवाल निर्माणपछि पर्यटकको सङ्ख्यामा उल्लेख वृद्धि भएको छ । कुल सम्झौता लागत रु चार करोड ९४ लाख १५ हजार ४१८ मा गत वर्ष निर्माण सम्पन्न भएको यो ग्रेटवाल ५०० मिटर लामो रहेको छ । तस्बिरः भीष्मराज ओझा