Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

गुरुसाम्पुक गुफा

मुस्ताङको थासाङ गाउँपालिका–२ मा रहेको गुरुसाम्पुक गुफा । 

पहाडको भित्तामा रहेको गुरुसाम्पुक गुफा नयाँ पर्यटकीय गन्तव्यको रुपमा विकास हुन थालेको छ । तस्बिरः सन्तोष गौतम