Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

मिथिला सागर

धनुषाको मिथिला नगरपालिका-७ पोखरियास्थित मिथिला सागरको मनोरम दृश्य ।

यो ठाउँ अहिले आन्तरिक पर्यटकहरूको लागि आकर्षणको केन्द्र बन्दै गएको छ । तस्बिरः अमरेन्द्रकुमार यादव