Jun 05 2026

Jun 05 2026 | शुक्रवार, जेठ २२ गते २०८३

मनमोहक झरना


पाल्पाको निस्दी गाउँपालिका-५ स्थित मनमोहक झरना । 

बाह्रै महिना पानी झर्ने यो झरनालाई अग्लो झरनाका नामले चिनिन्छ । तस्बिरः सुशीला रेग्मी