सिटी एक्सप्रेस मनि ट्रान्सफरका प्रवन्ध सञ्चालक चन्द्र टन्डन केन्याका अनरी कन्सुलेट नियुक्त भएका छन् ।
केन्याको कन्सुलेट नियुक्त भएकोमा सिटी एक्सप्रेस जापानका अध्यक्ष महेश श्रेष्ठले वधाई दिएका छन् ।
टन्डनको कार्यकालमा केन्या र नेपालको सम्वन्ध अझ प्रगाढ हुने र नेपालको आर्थिक र पर्यटन विकासमा नयाँ आयाम थपिने उनले विश्वास व्यक्त गरेका छन् ।