Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

माछा मार्दै राना थारु समुदायका महिला

कञ्चनपुरको बेलौरी नगरपालिका कलकत्ताका राना थारु समुदायका महिला बाढीले डुबान परेको ठाउँमा माछा मार्दै ।  

बाढीले बगाएर ल्याएको माछा मारेर सुकुटी बनाउने र पछि तरकारीका रुपमा खाने उनीहरु बताउँछन् ।

तस्बिरः राजेन्द्रप्रसाद पनेरु