Jun 08 2026

Jun 08 2026 | सोमवार, जेठ २५ गते २०८३

हिमालयन एभरेस्ट इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा अञ्जु श्रेष्ठ नियुक्त

हिमालयन एभरेस्ट इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा अञ्जु श्रेष्ठ नियुक्त भएकी छन् ।

कम्पनी सञ्चालक समितिले नायब प्रमुख कार्यकारी अधिकृत (डेपुटी सीइओ) रहेकी उनलाई चार वर्षका लागि सीइओ नियुक्त गरेको हो ।

उनलाई असोज १८ गते देखि लागू हुनेगरी सीईओमा नियुक्त गरिएको कम्पनीले जनाएको छ ।