Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

रोपाइँ सुरु, गाउँघरमा बढ्यो चटारो (तस्बिरहरु)

असारको आगमनसँगै देशका विभिन्न भागका किसानहरू धान रोपाइँको तयारीमा जुटेका छन्। 

वर्षायाम सुरु हुन लागेसँगै किसानहरू खेत जोत्ने, खन्ने, आलि मिलाउने र बीउबिजन तयार पार्ने काममा व्यस्त देखिएका छन्।

Ropai (1).png
ropai.png
Roapa.png
Roapai.png