Jun 05 2026

Jun 05 2026 | शुक्रवार, जेठ २२ गते २०८३

उपल्लो मुस्ताङका किसान गहुँ  काट्दै

उपल्लो मुस्ताङमा पर्ने लोमान्थाङ गाउँपालिकाको समजुङका किसान आधुनिक उपकरणको सहायताले गहुँ बाली काट्दै । 

उपल्लो मुस्ताङका किसानलाई गहुँ, फापर, तोरी, उवालगायत बाली भित्र्याउने चटारो छ । आधुनिक उपकरणको प्रयोगबाट खेत बारीमा बाली लगाउन र भित्र्याउन सहज भएको छ । तस्बिरः सन्तोष गौतम