Jul 22 2026
Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३
Shares
मुस्ताङको घरपझोङ गाउँपालिका–१ चिमाङको बगैचामा एउटै बोटमा फलेको दुई जातको स्याउ ।
किसानले क्राफ्टिङ विधिबाट हाँगा जोडेर एउटै बोटमा 'गोल्डेन' र 'रेड डेलिसियस' जातको स्याउ फलाएका हुन् । तस्बिरः सन्तोष गौतम
© 2026 All right reserved to nepalraibar.com
Design & Developed By