Jun 05 2026

Jun 05 2026 | शुक्रवार, जेठ २२ गते २०८३

चारैतिर सुख्खा पहाड, बीचमा माटोको सहर

चारैतिर सुख्खा पहाडले घेरिएको माटोको सहरका नामले परिचित मुस्ताङको पर्यटकीय लोमान्थाङ गाउँको नामग्याल गुम्बा परिसरबाट देखिएको दृश्य ।

माटोको पर्खालभित्र रहेको बस्ती, ऐतिहासिक दरबार, गुम्बा, पृथक भूगोल, जीवनशैली, संस्कृति लोमान्थाङको पर्यटकीय आकर्षण हुन् । तस्बिरः रासस