Jun 05 2026

Jun 05 2026 | शुक्रवार, जेठ २२ गते २०८३

मुस्ताङको दामोदरकुण्ड

मुस्ताङको लो–घेकर दामोदरकुण्ड गाउँपालिका–४ मा रहेको हिन्दु र बौद्ध धर्मावलम्बीहरुको साझा तिर्थस्थल दामोदरकुण्ड । 

SG_MYAGDI_DSC06675.jpg

पाँच हजार मिटर उचाइमा रहेको दामोदरकुण्ड क्षेत्रमा देविदेवताहरुको बासस्थान भएकाले यहाँ पुगेमा पुण्य मिल्ने  धार्मिक विश्वाँस रहेको छ। तस्बिरः सन्तोष गौतम