Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

गणेशको मूर्ति बनाउँदै कालिगड

शनिबारदेखि सुरु भएको गणेश पूजाका लागि महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका-१ मा भगवान् गणेशको मूर्तिलाई अन्तिम रूप दिँदै कालिगड । तस्बिरः सञ्जीतकुमार मण्डल