Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

मुढा बुन्दै कैदी बन्दी

कारागार कार्यालय गुल्मीमा मुढा बुन्दै कैदी बन्दी। यहाँका कैदी बन्दीहरूले मुढा बिक्री गरेर राम्रो आम्दानी गर्दै आएका छन् । तस्बिरः जनार्दन घिमिरे