Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

कालीकोटमा गरिब विपन्न तथा आर्थिक अवस्था कमजोर भएका दलित बस्तीमा सोलार वितरण

कालीकोट जिल्लाको सान्नीत्रिवेणी गाउँपालिका-३ कार्यालयले गरिब विपन्न तथा आर्थिक अवस्था कमजोर भएका दलित बस्तीमा सोलार वितरण पश्चात सामूहिक तस्बिरमा ।

तस्बिर : मिमबहादुर रावल