Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

तीज पर्वको अवसरमा बनाइएको चर्खे पिङमा रमाउदै बालबालिका

दाङको घोराही उपमहानगरपालिका-१८ स्थित नागेश्वर मन्दिर मसिनामा तीज पर्वको अवसरमा बनाइएको चर्खे पिङमा रमाउदै बालबालिका ।

तस्बिर : कुलदीप न्यौपाने