Jun 13 2026

Jun 13 2026 | शनिवार, जेठ ३० गते २०८३

सुपरमाई हाइड्रोपावरको लाभांश घोषणा, सेयरधनीलाई बोनस र नगद कति?

सुपरमाई हाइड्रोपावर लिमिटेडले शेयरधनीको लागि लाभांंश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई १२.६३ प्रतिशत लाभांश घोषणा गरेको छ ।

कम्पनीको भदौ १७ गते बसेको सञ्चालक समिति बैठकले ७ प्रतिशत बोनस सेयर र ५.६३ प्रतिशत नगद लाभांश (कर सहित) दिने घोषणा गरेको हो ।

sanima-mai-hydropowe.webp