Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

काठेपुल निर्माणमा श्रमदान

श्रमदानमार्फत काठेपुल निर्माण गर्दै साकेला गाउँपालिका–३ खिदिमाका स्थानीय बासिन्दा ।

खिदिमास्थित मखमले र तावाभञ्ज्याङका ४२ जना स्थानीयले चार दिन लगाएर बोराखोलामा करिब १२ मिटर लम्बाइको काठेपुल निर्माण गरेर सञ्चालनमा ल्याएका छन् । तस्बिरः केदार मगर