Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

गोकर्णेश्वर मन्दिर क्षेत्रः सकियो मेला, उठेन फोहर

भाद्र कृष्ण औँसीका अवसरमा सोमबार राजधानीको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर महादेव मन्दिर क्षेत्रमा लागेको मेलामा भक्तजनबाट भएको फोहर नउठ्दा प्रदुषित बनेको मन्दिर क्षेत्र ।

फोहर गर्नेलाई सफाइमा जिम्मेवार नबनाउँदा पुरातात्विक, धार्मिक, सांस्कृतिक र ऐतिहासिक दृष्टिले महत्वपूर्ण स्थल सफा हुन नसकेको हो । तस्बिरः पूर्णप्रसाद मिश्र