Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

छात्रालाई सेनेटरी प्याड वितरण

पाल्पाको रामपुर नगरपालिका–५ स्थित रामतुलसी नमुना माध्यमिक विद्यालयमा अध्ययनरत छात्रालाई सेनेटरी प्याड वितरण गर्दै शिक्षिका । तस्बिर: सुशीला रेग्मी