Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

मुगु जिल्लामा पहिलोचोटि फुजी स्याउ उत्पादन

मुगु जिल्लामा पहिलोचोटि फुजी स्याउ उत्पादन हुन थालेपछि फुजी स्याउ । 

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ कार्यालय मुगुले पहिलोचोटि मुगु जिल्लामा फुजी स्याउ खेती गर्न सिकाएपछि कम समयमा धेरै उत्पादन हुने भएपछि कृषक फुजी स्याउतर्फ आकर्षित हुँदै गएका छन् ।

New Project (3).png

तस्बिरः नृपेन्द्रबहादुर मल्ल