Jul 28 2026

Jul 28 2026 | मंगलवार, श्रावण १२ गते २०८३

रामधुनी मन्दिर

सुनसरीको रामधुनी नगरपालिका–४ स्थित जङ्गलको बीच भागमा अवस्थित रामधुनी मन्दिर । 

किंवदन्ती अनुसार त्रेतायुगमा १४ बर्से वनवासका बेला भगवान् राम र सीता धुनी बालेर यहाँ बसेका थिए । तस्बिरः नवीन गड्तौला