Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

गोदाममा रासायनिक मल

वीरगञ्जको सिर्सियास्थित सुख्खाबन्दगाह भन्सारको गोदाममा रहेको रासायनिक मल ।

माग अनुसारको आपूर्ति भएकाले अघिल्ला वर्षमा जस्तो यो वर्ष रासायनिक मलको अभाव नभएको बताइन्छ । तस्बिरः हिमाल लम्साल