Jun 05 2026
Jun 05 2026 | शुक्रवार, जेठ २२ गते २०८३
Shares
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीका किसानले चराउन ल्याएको राँगा स्याली नदीमा पानी खाँदै ।
खेतबारी जोत्नका लागि आधुनिक यन्त्रको प्रयोग हुन थालेपछि पछिल्लो समय गोरु, राँगा जोत्ने कार्यमा निकै कमी आएको छ । तस्बिरः राजेन्द्रप्रसाद पनेरु
© 2026 All right reserved to nepalraibar.com
Design & Developed By