Jun 05 2026

Jun 05 2026 | शुक्रवार, जेठ २२ गते २०८३

डाली किनमेल

सर्लाही सदरमुकाम मलङ्गवा–९, स्थित जनसागर बजारको सडक किनारामा बाँसबाट निर्मित डाली (दउरी) व्यापारीसँग खरिद गर्दै ग्राहक ।  तस्बिरः विश्वनाथ ठाकुर