Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

टोकरी बुन्दै थारु महिला

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका ३ पिपलाडीका थारु समुदायका महिला परम्परागत सीपको प्रयोग गरी टोकरी बुन्दै ।

टोकरी घरासयी सामान राख्नका लागि प्रयोग गरिन्छ ।  तस्बिरः राजेन्द्रप्रसाद पनेरु