Jul 22 2026
Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३
Shares
रामेछापको मन्थली नगरपालिका वडा नं २ कठजोरमा कोदो रोपाइँ गर्दै किसान ।
कोदो खेती कम मलिलो र सुख्खा जग्गामा पनि गर्न सकिन्छ । कोदोबाट ढिंडो, रोटी,खोले, पुवालगायत विभिन्न परिकार बनाएर खान सकिन्छ । तस्बिरः रमेश ढुंगेल
© 2026 All right reserved to nepalraibar.com
Design & Developed By