पृथ्वीराजमार्ग अन्तर्गत निर्माणाधीन मुग्लिन पोखरा सडकखण्डको तनहुँको व्यास नगरपालिका–४ र ५ जोड्ने मादी नदीमा निर्माणाधीन पक्की पुलको फाउण्डेशन ।
रु एक अर्ब २१ करोडको लागतमा बन्दै गरेको पुलको फाउण्डेशनको काम सकिएर अब स्ल्याब ढलानको काम हुँदैछ । तस्बिरः कृष्ण न्यौपाने