Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकामा अवस्थित स्यार्पुतालमा सञ्चालित मोटरबोट

रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकामा अवस्थित स्यार्पुतालमा सञ्चालित मोटरबोटमा मनोरञ्जन लिँदै आन्तरिक पर्यटक ।

यहाँ मोटरबोट सञ्चालनमा आएपछि पर्यटकको सङ्ख्या वृद्धि भएको छ ।

तस्बिरः परिचन्द्र खत्री