सानिमा बैंकले कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै दुई पदका लागि कर्मचारी मागेको हो ।
बैंकले सहायक प्रशिक्षार्थी र जुनियर सहायक प्रशिक्षार्थीका लागि केहि संख्यामा कर्मचारी मागेको छ ।
योग्यता पुगेका इच्छुक ब्यक्तिले आवश्यक कागजात संकलन गरी भदौ २७ गते भित्र आवेदन दिन सकिनेछ ।
